Posted by: ritthe August 25, 2008
** चौतारी १२७ **
Login in to Rate this Post:     0       ?        

हाम्रा प्यारा मित्र तथा यस चौतारी परिवारका एक अती सकृय सदस्य श्री बिष्ट बहादुर बुढाथोकी ज्यु को पुत्र लाभ भएको शुभ उपलक्ष्यमा बिष्ट परिवारलाई हार्दिक बधाई तथा शुभकामना टक्र्याउछौ ! साथै हाम्रो चौतारी परिवारको एउटा सदस्य (जुनिअर बिस्टे) थपिएकोमा सम्पूर्ण चौतारीबासीलाई बधाई !

Last edited: 25-Aug-08 08:45 AM
Read Full Discussion Thread for this article