Posted by: Harka_Bahadur August 24, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
ओ हो आज त गाम्लेहरु अाइ वरी हल्ला सल्ला गरी वारी हिडि वरी , सुतेर उठेर पनि सुत्ने बेला भयी सकेछ है, आफुलाई अत्तो पत्तो भएन गान्ठे, नत्र आउनु हुन्थ्यो नि , लु कसैले नासपाती लेर आए हुने खुब खान मन लाग्यो गान्ठे , सम्झेर नै भुतुकै भोनी ।।
नासपाती नभए चिया भएनी पिउनु पर्ने खै ।।
Read Full Discussion Thread for this article