Posted by: desert_rain August 23, 2008
राष्ट्रबाद कि भारतीयबाद ? तपाईं कता ?
Login in to Rate this Post:     0       ?        
 प्रचन्ड लाई मधेसीसँग शाहअकार्य गरेर देश तुक्रिन बाट बाचायो भन्ए इन्देर कुमार गुज्रलले शुभकामना पथाए . उन्को अनुसार Nepal देश दुई भागमा बिभाजन थियो अरीए । उन्को कुरा सुन्दा ईंडियाले नेपाल तुक्र्यौन्न ठुलो प्रयास गर्न सक्छ। माओवादी बाहेक राष्ट्रबदी शक्तीरु बिरलै भबेला उनिहरु एक्लैले चाराइ तिर बाट घेरेका बैरीसँग जुध्न सजिलो पक्कै हुनएे छैन।

बिस्तार्बदी बैरीसँग अत्यन्त प्रभावशली संचार माध्याम (कन्तिपुर, हिमालय टाईम्स ), प्रभावशली पार्टी हरु (गिर्जौ को नेपाली कांग्रेस, एमाले, फोरुम, सध्भावनाले ), बिभिन्न पार्टीहरु को खुलेआम झन्डा बोकेर सरकारी जागिर गर्नीए भ्रस्त कर्मचारी हरु चन, देशमा गरीबई, भोक्मरी, ऐद्स, कमैय, दलित को नाम बेचेर पैसा कमौनीए पेश म लागेका मनिषारु चन । भुपरिवेस्दिथ देश छ चराइ तिर बाट घेरिएको । तेस्करन आगामी दिन्मा माओवादी सँग राष्ट्रबदी नेपाली बहेक अरु कोइ छैनन ।

एस्तो बेलामा बैरिहरु  सबै ले घेरेर कराए भने सत्य पनि झूदो हुन्छ । एस्तो अवस्थामा, १२ बर्ष सम्मा जंगल बसेर नेपाल आमा को मुहर फेर्न को लागि ज्यान को बाजी लगाउनीहरु लाई सचेत जनतले एक्चोटएे मौका दिनै पर्छ। धेरै आशा नगरौन ऐलएे कम्युनिष्ट भकोले जनत को बसिक आवश्यकत पुर गर्न इनिहरु awasya लग्नीए चन । मजोरिती जनतलाई त्यो नै ठुलो कुरा हो । अरु भाई राम्रो नभैपनी केही छैन,।  We can tolerate Corrupt people (politician), tara अब आफ्नै AAMA लाई बेच्ने पखन्दी हरु भैरा  पो राष्ट्रलाई खतरा छ । tinlai  चिन्न पनि कस्तो गाह्रो हुने  । बिभिन्न रूप र भेश बनार औन्छन । तिनिहरु को शरीर चिनी को पाक मा गलाको हुनाले  हेर्दा लोभलाग्दो हुँदो राइछ ।


पुरनो ॠषिबी निकलेर कसैको खेदो गर्द शन्ती सम्झौत सफल हुँदैन । देशको भलोको लागि एक अर्कलाई माफ गर्नुको बिकल्प म देख्दिन । माओवादी जस्तो अतिबदी पार्टीलाई शन्तिको बाटो म ल्याउन सक्नु नै प्रचन्ड को ठुलो खुबी हो । अरु केही नभैपनी, हत्या हिम्शा त बन्द भयो नि हैन । अब उन्को पनि ब्याक बोनै भचिदिनु त भाईन नि  । कि कसो ??


 



Read Full Discussion Thread for this article