Posted by: Harka_Bahadur August 22, 2008
मुग्लान भास्सिँदाका सम्झनाहरु
Login in to Rate this Post:     0       ?        
लौ सप्पैलाई पहिलो याद रहेछ , मलाई चै दोस्रो चोटि बिदेसिदाको याद आउछ जहिलेनी ।।
पहिलो चोटि त के के न होला भन्ने कौतुहलले नै बित्यो ।।
दोस्रो चोटि आउँदा चै तेस्तै त होनी भन्ने थाहा भर होला , घर बाट निस्क्नेबेलामा नै आँखा भरी आसु आयी सकेको थियो मेरो चै ।।
अनी जुत्ता लगाउदा सुक्क सुक्क भयी सकेको थियो , झन आमा रोको देखे पछी त भक्कानो फुटेको थियो , तेसैले मलाई चै दोस्रो याद आउछ जहिलेनि।।
Read Full Discussion Thread for this article