Posted by: Rahuldai August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
लौ बा, बौचा रिसाको देखेर सबै भागेछन, बहुमत को कदर गर्नै पर्‍यो। १ घण्टा ३ मिनेट कुर्दा नि कोइ न आए पछी मशान कुराइ के भो र । म नि हिंडे ।   शुक्रबार हो, भट्टि मा भेटिएला नि हर्के रिट्ठे, चिप्ले अनी मुर्मुरिदै गरेका लहरे।
Read Full Discussion Thread for this article