Posted by: बिस्टे August 22, 2008
Login in to Rate this Post:
0
?
तेही भन्या चिप्ले धेरै दिन छैन अब यसरी बस्नु तेस्पची अर्को छट्पटी हुन्छ
हर्के कता गो भनेर हेर्या त उता काली सँग उचाल्ली उचाल्ली अन्तक्षेरी खेली रा रछ
रिट्ठे ले हसायो लहरे को तीन पुस्ता खुलाको हा हा हा।