Posted by: बिस्टे August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

हैन के हुँदै छ् यहाँ, आज अलिकती काम थियो र कत्तिन्जेल चौतारी नगै कन बस्न सक्छु भनेर काम गर्न थालएको के हुन्थ्यो साह्रै
छट्पटी हुदो रइछ, अत्ती भएन भनेर जे पर्ला पर्ला भनेर आए,३ घण्टा त साह्रै मुस्किल ले बितायियो।
लहरे नि हसाउछ भन्या,आज छुट्टी रईछ र पो रङी चङी अक्षर ले सुचना माथि सुचना निकालिरा रछ। अनी अब देखी बिस्टे अकल भन्ने,चिप्ले अकल को दौतरी हो हाम्पनी।
अनी सानु र नानु रे ।।।राम्रो लाग्यो हजुर बा/ मामा लाई पनि तिमी हरु को नाम। म नि अब देखी त्यसरी बोलौछु तिमीहरु लाई है।
एह नानु बिचरा किन कुरी बसेको त खाको भए भई हाल्थ्यो नि म आएर खाइ हल्थे नि हेर एत्तिन्जेल भोकै बसेर,ल ल तताउन थाल बा खाउ अब सँगै बसेर।

अनी चिप्लु ले अर्को कथा राख्न भ्याइसक्यो ,म त उता तिर आँखा दौडाउन नि भ्या छैन सिधै चौतारीया क्लिक गरेर अैपुग्य हो।

अनी नेपाला पैले पैले भन्थे नि त्यो उखानलाई अलिकती मोडिफाइ गर्दा
छोरी बिग्रे नर्स पढेर
ठुल्दाइ बिग्रे डाउडर पढेर।

 

रिट्ठे के छ पाट बिचरी सानु लाई २ लिटर को कोको को बोटल बनाइद्या।
पर्बते माट्साब ईशारै झल्याक झुलुक पल्याक पुलुक चियाएर मात्रा भएन, पलेटी मारेर एउटा थालो मा बस्नु पर्‍यो।

हर्के खाइ भ्यायोउ त तिमीले आज के खायोउ त।

Read Full Discussion Thread for this article