Posted by: Rahuldai August 22, 2008
US is a pathetic loser
Login in to Rate this Post:     0       ?        

रमाइलो जुहारी चल्दै रहेछ। पहिलो राउण्ड मै एक अंक पनि हासिल गर्न नसकिने दीपक बिष्ट को कत्रो चर्चा नेपाल मा, यत्रो मेडल जित्ने अमेरिकाको चर्चा हुन्न अमेरिका मा? सिम्पल कुरा हो डिम्पल ले बुझ्छन। हारेको दीपक त राम्रो हुन्छ भने जितेको डेभिड राम्रो हुन्न?

राष्ट्रियताको बलियो भाव लाई पथेतिक भन्नु हुन्छ भने ठिकै हो। संसार भर बाट आएका मान्छेहरु अमेरिका को झन्डा मुनी कती नतमस्तक छन। भारतीय मूलमा राज बशर हुन या चाइनिज मूल मा चेन, स्विस मूलका Dalhausser होस्, झन्डा मुनी गर्बले  छाती फुलाएका छन। हामी भने यो भोटे यो मधिसे मै बिभाजित छौ। पथेतिक त हामी हौं।  

Read Full Discussion Thread for this article