Posted by: serial August 22, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
टाएर बालेर बचेको कालो फोहोर रिट्ठे ल नै सफा गर्नु पर्ने र एस्को जिम्मा दिपु एन सानु बिभाग अन्तर्गत नपर्ने जानकारी पनि गराउन चाहन्छौ। एस्तो गलत प्रचार प्रसार गर्दै जाने चिप्ले भनिने चिप्ले चपागाइ लाई कारवाही गरिने पनि निर्णय भएको छ। निजलाई घुसु दण्द दिइने छ। घुसु दण्द नतर्गत निजलाई १ लात चौबिस घुस्सा दिइने र अर्को हप्ता चिया नस्ता खान बाट बन्चित गराइने छ। धन्यबाद।

चौतारी रस्रङ बिभाग 
Read Full Discussion Thread for this article