Posted by: Geology Tiger August 22, 2008
GREATER NEPAL
Login in to Rate this Post:     0       ?        

मलाई संयुक्त राष्ट्रसंघ साना र गरीब मुलुकहरुको लागि हो भन्ने कुरामा कत्ती पनि विश्वाश छैन। संयुक्त राष्ट्र संघ र यस्को सुरक्षा परिषद जहिले पनि ठुला मुलुकहरुको मार्ग निर्देशमा चल्छन। हामी सबैलाई थाहा भएकै कुरा हो अमेरिकाले कसरी ईराक आक्रमण गर्‍यो र संयुक्त राष्ट्रसंघ कसरी निरिह भएर रमिता हेर्यो। एक अरब जनसंख्या सहित् बिशाल विश्व बजार र आणबिक शक्ती समेत रहेको भारतसँग सम्बन्ध बिगारनु भन्दा अगाडि कुनै पनि राष्ट्रले १०० चोटि सोच्ने छन। एसै पनि अब भारत संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको स्थायी सदस्य बन्ने बाटोमा छ। यस्तो अवस्थामा हामीलाई धेरै आसा रहेको चिनले पनि भारतलाई चिडाउदा आफुलाई हुने नाफा नोक्सान्को राम्रैसँग हिसाब गरेर मात्र अगाडि बड्नेछ 

Read Full Discussion Thread for this article