Posted by: Geology Tiger August 22, 2008
Cartoon
Login in to Rate this Post:     0       ?        
हे हे हे हिमाल दा गज्जब्को कार्टून रहेछ, मैले हिजो समाचार सुनेको थिए, आयल निगमले पेट्रोलको आपुर्ती सुचारु गर्‍यो रे किन कि पेट्रोलमा निगमलाई १० रुपैया नाफा छ रे तर अझै पनि डिजल र मत्तितेलमा घाटा भएको हुँदा यिनिहरुको आपुर्ति सुचारु हुन सकेको छैन।
Read Full Discussion Thread for this article