Posted by: syanjali August 21, 2008
हाँसो उठ्दो जवाफ
Login in to Rate this Post:     0       ?        
सतामा बसेर राजनीति गर्नु र जङलमा बसेर बिद्रोह गर्नु दुई ध्रुबिय कुरा हुन।
चित पनि मेरो पट पनि मेरो हुने उत्तर हो ।
जनता जनार्दनले सुन्दा त अतिनै उत्तम उत्तर हो , नाकर्नै सकिन्न , एही कुरा जान्न्गलमा हुँदा किन नआएको??
Read Full Discussion Thread for this article