Posted by: chanaa_tarkaari August 21, 2008
हाँसो उठ्दो जवाफ
Login in to Rate this Post:     0       ?        
पत्रकार: ४० सूत्रीय मागहरु पुरा गर्ने जिम्मेवारी अब आफ्नै काँधमा आएो छ यो चुनौतीलाई कसरी समाधान गर्नुहुन्छ?
प्रचण्ड : मैले सुरुमा नै भने धेरै खालका सकाात्मक चुनौतिहरू छन्। ४० सूत्रीय माग भनौं वा सात सूत्रीय प्रतिबद्धता भन्नोस् सैद्धान्तिक दृष्टिकोणले र राष्ट्रिय दृष्टिकोणले त्यो गर्न हामी त्यत्तिकै दृढ छौं। एउाट कुरा सँगसँगै के छ भने अहिले हाम्रो पार्टीको एकलौटी सरकार छैन। संविधानसभामा हाम्रो पार्टीको एक्लै बहुमत पनि छैन। यो स्थितिमा अन्य पार्टीहरूसँग सहमति र सम्झौता गर्नुपर्ने भएको हुनाले ती सबै कुरालाई कार्यान्वयन गर्नेमा सीमाहरू छन्। ती सीमाहरूभित्र मात्रै अधिकतम रूपमा हाम्रा प्रतिबद्धता लागू गर्ने कोसिस गर्छौं्र।
Read Full Discussion Thread for this article