Posted by: parbatya August 21, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
नमस्ते है फेरी पनि !
के भन्छ यो रिठ्ठे? भन्ने भए खुरुक्क भन हैन भने ठीक हुन्न है
आज किन हो कुन्नी मान्छे कुटौ कुटौ भएको छ, के भएर हो? लौन ठुल्दाइ के कारणले होला 
Read Full Discussion Thread for this article