Posted by: ritthe August 21, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ
जगिया लाई पाले बनाये जस्तै माओवादी लाई रक्षा मन्त्रालय दिएपछी त सुरक्षा को प्रतिभुती त सत प्रतिशत हुने भयो नि ठुल्दाइ !

ओय बौचा धेरै नकराउ है ब्यान ब्यान, मेरो रिसमा पर्लाउ फेरी !

सान्नानी तिमीले पनि चोरेको आज?
 

Read Full Discussion Thread for this article