Posted by: serial August 21, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        
वो असत्ती बर्गन्डे निहुँ खोज्या हो बिहान बिहान देखी,
अहिले ह्याकुला ह्याकुला मा दिन्छु अहिले थाहा हुन्छ त्यस्पछी
कती न उसैले लेखेको जस्तो,
अर्को चोटि भेटायो भने देखी यो गयो भने पनि भयो, ह्याकुला बचाइ राख्नु
Read Full Discussion Thread for this article