Posted by: desert_rain August 21, 2008
K Prachanda Kadputali holan ta?????
Login in to Rate this Post:     0       ?        
देश एक्दुम गर्हो अवस्थामा छ । एकातिर भारतीय हीत्को लागि काम गर्नेय् गिर्जाउ र उन्को नेपाली कांग्रेस छ अर्को तिर सधैं पैसा र सत्त पाउन च्यान्खे थाप्नएे एमाले छ भनीए अर्को तिर मधेसी फोरुम छन । देशका ई शत्रुlay माओवादीlai मात्र होइन राष्ट्रबदी जो कोही लाई देश् बिकास गर्न ठुलो बधा ब्यवधन खदा गर्नेय्चन । एस्तो अवस्थामा निरपेक्ष रही माओवादी एक्लैलएे ई दुश्मन को समना गर्न अत्यन्त गाह्रो हुन्छ। तेस्करन उत्तरी चिमेकी चीन को सहयोग अत्यन्तै आवश्यक छ ।

चीनिय हरुलएे नेपाल को सधैं हीत नै चितौन्चन । भारतीय जस्तो नेपाली लाई Durbaan Banayera सधैं रखुन्ल भन्नएे सोच्दैनन। फेरी चीन को अर्थिक बिकास लाई अनुसरण गर्न सकियो भनएे देश लएे मुहर फेर्न सक्छ। Girjau lay afno parivar ko Heet ko lagi Rastra dau ma lagayeka hoon.. Unko Jiwani padda yo kura ishpasta huncha......13 barsa samma ko unka kaam hernus......hernus, unlay desh lai kahan bata kahan puryayeh.....tesko imandaripurvak lekhajokha garnus.......

Aja Nepali ko sheer ko Topi lai laat lay Kuchelnay chesta kaslay gardaicha.........Tiniharu lai tauka ma rakhnay ko thiye, ko ko chan ? tyo pani bichar garnus, ra bhannus, K Prachanda lai Sahayog garney ki paila ko CHEAP sarkar jastai banaunu thick huncha?????????

अरु केही गर्न नसकेपनी नेपाल र नेपाली को शीर सध उछ राख्न सक्नएे सक्चम प्रधानमन्त्री चाहिन्छ जस्लएे नेपाल र नेपाली को गौरव लाई सम्रक्षण गर्न सकोस । कहीलय् नझुक्नय् शीर उभिएको स्वाभिमानी नेपाली चह्हिएको छ। प्रचन्डलाई शुभकामना छ ।

देश लएे धेरै अधोगती देख्यो, अब देश को मुहार फेर्न सबै नेपालीlay सहयोग गर्न जरूरी भएको छ । 
Read Full Discussion Thread for this article