Posted by: pjna007 August 20, 2008
Login in to Rate this Post:
0
?
wahh ... harek shabda dohorai teherai padhna man lagney..yo last part ho kyare sabai bhanda ramro lagyo.
जिन्दगीको रापमा म कुनै बेला तप्त हुँदा उस्को स्पर्शले मलाई राहत त दिन्थ्यो तर म उस्लाई न त देख्न सक्थें न...........
सूर्य उदाउँदा पूर्बी र अस्ताउँदा पश्चिम आकासमा रंग त उस्तै हुन्छ --एउटा गहीरीँदै जान्छ अर्को धमिलिंदै। .........
awesome!