Posted by: Deep August 20, 2008
शृंखला
Login in to Rate this Post:     0       ?        

..उनीहरु गए। रात छिनमै गहिरीयो। ढोकाबाट भित्र पस्ने बित्तिकै अघि फुटेको चुराका टुक्राहरु टिपें। फ्याँकि हाल्न मन लागेन।

कोठामा गएँ। उस्को किताब त्यही थियो। स्नेह पूर्बक उठाएर पल्टाउन थालेँ पानाहरु। पहिलो पानामा आज पनि तिन वटा शब्दहरु अंग्रेजीमा लेखेर गईछ। मेरो जिन्दगीको शृंखलाहरुको साक्षि त्यो किताबको माया आफ्नो मनमा झन झन धेरै गहीरींदै गयो।

***********

 

Last edited: 20-Aug-08 02:39 PM
Read Full Discussion Thread for this article