Posted by: fucheketo August 20, 2008
PHERI PULCHOWK KO YAD AAYO !!!
Login in to Rate this Post:     0       ?        
जिरो ईनर्जि पछि भेट भयो
त्यो नै पहिलो डेट भयो
मायाको चंगा दुई दिन उड्यो
त्यस्पछि चंगा चेट भयो
...................................
बद्रि केदारको चाउचाउ र झोल
छेउछाउमा अण्डाका खोल
जहिलै कहिलै राजनिति गर्यो
साउन को जाँच फागुनमा सर्यो
६ महिना पुरा पायो'
फेरि पुल्चोक याद आयो ।

Read Full Discussion Thread for this article