Posted by: ritthe August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

उता अगाडि डबली मा त हाम्रो बिस्टे लाई अत्ती नै काम लाग्ने कुरो को धागो खोलेको रैछ नि mydear भन्ने ले !
ल है, तु. संपर्क गर्नु हुन बिस्टेलाई

ढुंगा खोज्दा देउतै मिल्यो
ए हैन,
सेल्फोन खोज्दा आइफोन नै मिल्यो

Read Full Discussion Thread for this article