Posted by: chipledhunga August 20, 2008
Login in to Rate this Post:
0
?
ओहो बिष्टे, गजबको भाँडो ल्याएछौ त। चिया पकाउन र पाउरोटी सेकाउन मिल्ने एउटैमा।
रिट्ठे, के हो बुधवार भन्ने बिर्सेंको? बेहोशीको पनि हद हुन्छ नि।
पर्बत्या, सान्नानी र मास्टर्नी काकीलाई शुभप्रभात।