Posted by: ritthe August 20, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

मैले पार्सल गरेर पठाइदेको छु गिफ्ट मिस दिदी ! अब आउनु पर्ने हो आज भोलीमा ! हेहे

ठुल्दाइ तारेमाम, चिप्ले जदौ

बिस्टे खोइ बिस्टे हँ?

लेड्डु खान तयार भएर बसे हुन्छ रे?

आफु चाँही 'हुने नि' लाई 'नुने नि' लेख्नी अनी आर्का लाई जिस्काउनी उल्टै?

Read Full Discussion Thread for this article