Posted by: Rahuldai August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

ख रिट्ठे ।
त्यही त बरु टन्न हसुर्नु ७ दिन लाई पुग्ने गरी , झोलाँ कोच्न पाइन्न । बिस्ट्या गृह मन्त्री कडा खालकी छे, कोच्न थाले भने सुइरोले घोच्न बेर छैन।


बौचाले नि कलेजो को कमाल देखाउन थालएछ। यर्सागुम्बा खाने गरेको छ कि क्या हो?

 

Read Full Discussion Thread for this article