Posted by: बिस्टे August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

हैन के भन्छ पर्बते माट्साब,मैले त केही बुझ्या भे मार्दिम। खै गृह मन्त्री नै पाइएला जस्तो छ एसो हेर्दा त। पहिले देखी नै छापा लागि सक्या छ् नि नाम को।
हुन्छ फुच्चे केटो, सरुवा पकक्का भयो भन्ठान्नुस्।
सम्धी ज्यु किन एस्तो गुप्ता बास बस्नु भा हो कुन्नी।

अरु सप्पै कता मरे,ब्यान त च्या खान अैइपुग्छन ल दिउसो को चिया खाने को को छ हात उठाओ मैले चिया मगाउन लाछु।

Read Full Discussion Thread for this article