Posted by: ritthe August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

बधाई दिएरै भगाउन थाले कि क्या हौ बिस्टे सोम लाई? कुम्ले लाई सबैले बधाई दिने हुँदा कुम्ले बेपत्ता भ'को नि सबैको आँखा अगाडि नै छ नि !

ल शुभकामना का साथ बधाई छ है मेरो पनि बिस्टे पाट परिवार लाई !

Read Full Discussion Thread for this article