Posted by: बिस्टे August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

हुन्छ चिप्ले हुन्छ राम भन्डार,राज भन्डार, सब्बै पसेर आउँला।
फुच्चे केटो लाई पनि स्वागत छ्, किन निम्तो दिनु पर्‍यो र,मलाई कल्पना कुन्ज मा निम्तै नपाईकन पनि दिन दिनै जान्थे सुरुची लाई हेर्न।
सान्नानी धन्यवाद।
"सुन्न त बिस्टे कण्जुस छ भन्ने सुनेको। " हन के सुन्दै छु ठुल्दै, राम,राज भन्डार मा बफे गर्ने सोची रा छु।
नेत्रे अलमल्ल मा पर्‍यो,हो नि मन्त्री हुन ला जस्ताइ हो धेरै जिम्मेबारी आउन लाछ मन्त्री को जस्तै। अनी म मन्त्री भए पछी भान्जी मन्त्री को भान्जी भई हालिन, तेसैले मामा भन्जी ले बधाई पाइ राको। ल तिमी नि लाई नि अहिले देखी निम्ता रामभन्डाराँ।
पर्बते माट्साब लाई कहिले दिन पाइने हो एस्तो बधाइ।  

अनी लहरे ले चाइ के खार कलेजो एस्तो तिखो बनाको नि।

Read Full Discussion Thread for this article