Posted by: serial August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

त्यो त तिम्रो मामा लाई नै सोध्दा राम्रो होला
हाम्लाई त के थाहा र, अघी बिहान तिम्रो मलाई एसो बधाई देको त धन्यवाद रे
अब के सम्झेर धन्यवाद दियो मलाई नै थाहा भएन,
एसो अली अली भएको कलेजो प्रयोग गरेको त पत्ता लाई हाल्यो नि, अनी मामा लाई
दिएपछी भान्जी लाई नि दिइहालौ भनेर नि, फेरी बिर्सिन्छ के,

अनी दिपिका ले बुझे पनि नबुझेको जसतै गरेको हो
मैले त नबुझेपनी बुझे जस्तो गरेको हुँ है, कुरा लुकाउने बानी छैन आफ्नो, अरुले पनि त्यसो गरे कसो होला।

Read Full Discussion Thread for this article