Posted by: serial August 19, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

बिष्टेको भान्जी लाई नि बधाई छ है, मैले त भुसुक्कै बिर्सेंको
अब बर्गन्डी भन्ने एकजना, बर्गन्डे भन्ने अर्को मलाई के को दोश - होइन र भन्या

>>बौचा अब देखी नभन है रिट्ठेलाई बर्गन्डे भनेर। बरु अरु जे जे भन्ने हो भन तिमीहरुको कुरा तर बर्गन्डे भन्यो भने बेक्कार मलाई नराम्रो लाग्छ<<

ल दिपिकाले भन्दिहाल्यो अब चाँही रिट्ठेलाई बर्गन्डे भनेर बोलाउदिन, कस्तो भनेको कुरा मान्छु नि म,
अनी रिट्ठेलाई अरु जे भने नि हुन्छ रे मेरो साथीले भनेको बर्गन्दे बाहेक
ल गाम्ले हो रिट्ठे लाई के भनी बोलाउने - नाम राख्नु पर्‍यो रिट्ठे को
भन्कुन्डे भन्दा कतो होला - ठिकै होला है

Read Full Discussion Thread for this article