Posted by: dipika02 August 19, 2008
The Ice Storm
Login in to Rate this Post:     0       ?        

चिप्लु कस्तो राम्रो सँग बाँड्नु भएको आफ्नो अतितका केही पलहरु। हाम्रो बानी कती बिग्रिसक्यो है? नेपालमा त्यती धेरै बत्ती जाँदा पनि खुशी हुँदै  छतमा बसेर तारा गन्दै समय बिताउदा नि रमाईलै लाग्थ्यो अब एक्छिन बिजुली नहुँदा हात खुट्टा नै भाचिएको जस्तो भएर छट्पट्टी नै हुने रहेछ।

राम्रो लेख्नु भयो चिप्लु, अरु पनि बाँड्नुस है आफ्नो रमाइलो स्‍मृतिहरु।

Read Full Discussion Thread for this article