Posted by: chipledhunga August 18, 2008
The Ice Storm
Login in to Rate this Post:     0       ?        

ठुल्दाइ, मेरो डेरामा बुधवारदेखी बिजुली आयो। बाटो पारी पट्टिको डेरा कम्प्लेक्सको पनि आधा भागमा त्यही दिन आयो।   तर बाँकी आधा भागमा अर्को सोमबार नभै आएन। शहरका कतिपय भागमा अरु केही दिन अझ आएन।
सेवा पुनर्स्थापना गर्ने काममा commercial क्षेत्रलाई प्राथमिकता दिएको थियो आवासीय क्षेत्रमा भन्दा। अनि कर्मचारीलाई ओभर टाईम तिर्ने ज्याला भन्दा सेवा पुनर्स्थापना गरी उठ्ने महशूल थोरै हुने हुँदा पनि बढी समय लगायो भन्थे।   
Read Full Discussion Thread for this article