Posted by: chipledhunga August 18, 2008
Login in to Rate this Post:
0
?


सान्नानी, त्यही भएर तिमीले पनि नेपालीमा टाईप गर्न छोडेको हो?
पर्बत्या, त्यस्तै हो के गर्ने। जति बिकसित ठाउँ भयो, त्यति नै निर्भरता बढ्दै जान्छ। नेपालका अधिकांश ठाउँमा बिद्युत सेवा नभए पनि जीवन चलेकै छ। आँफै पनि हप्तौं सम्म बसेको छु बिजुली नभएको ठाउँहरुमा।
बिष्टे, यहाँका ठूला ठूला हरिकेन र समुद्री आँधिहरुले चाँही मेरो सातै खान्छ। अझ यस्तै ठाउँमा बसाइं सरिएको छ। पुरानो ठाउँमा टोर्नेडोको पनि डर नभएको त होइन।
Last edited: 18-Aug-08 03:16 PM