Posted by: बिस्टे August 18, 2008
The Ice Storm
Login in to Rate this Post:     0       ?        
चिप्ले,मलाई पनि ९९ स्प्रिङ्ग को स्नो स्टोर्म को याद आयो,हामी बसेको गाउ एस्तै गरी धोस्त बनाको थियो,एक हप्ता सम्मा बिजुली आको थिएन,धन्न ग्यास को लाइने चै ड्यामेज नभाको ले ठुलो ठुला भाडा मा पानी हाई हिट मा राखेर चारै चुलो बालेर बसियो कत्ती दिन, अली अली भए पनि तात्या थ्यो लिभिङ रुम, सबै जना तेही लड्या थ्यो सात सात दिन सम्म। जन्जीवन साह्रै अस्त ब्यस्त भाथ्यो।
तेसैले हिम्पात हुने ठाउँ भने पछी १० बित्ता पर भाग्न मन लाग्छ,तर यो देसै एस्तै जता गये नि केही न केही ले लखटी रहने,कहिले हिम्पात त कहिले टोर्न्याडो,कहिले हुरिकेन त कहिले भुइचालो,,
Read Full Discussion Thread for this article