Posted by: haaude August 18, 2008
We are loosing our identity!!!First VPtakes oath in hindi and now PM wears western suit!!!
Login in to Rate this Post:     0       ?        

राष्ट्रियताको चर्को बोली बोल्ने, बन्दूक र गोली का ठेकेदार माओवादीहरु नक्कली राष्ट्रियता बिरुद्ध किन बोल्दाइनौ हामी? चरेशानन्द ले धोती कुर्ता मा सपथ लिएकोमा चर्को नारा लगाउने वाइस्यालहरी आज प्रचन्ड को जघन्य अपराधको पुरसकार पाउदा टायर् बाल्न किन बिर्सन्छन।

सुट पाइण्ट के हाम्रो राष्ट्रियता को पहचान हो? यो दोहोरो मापदण्ड किन?
अनी राष्ट्रियताको वकालत गर्ने जिम्मा लिएको राजनीतिक बेश्या एमाले किन चुप?

 

Read Full Discussion Thread for this article