Posted by: shirish August 17, 2008
Following Prachanda
Login in to Rate this Post:     0       ?        

माओबादीले आफ्नो सैन्य संरचना भंग गर्ला त ?

माओबादीले कब्जा गरेका घर जग्गा फिर्ता गर्ला त ?

माओबादीले YCL बिघटन गर्ला त ?

माओबादी सित भएको गठबन्धनमा राम चन्द्र पौडेलले भने जस्तै छिटै टुट्ला त ?

गाईजात्राको नजदिक प्रधानमन्त्री भएका प्रचण्ड गाईजात्रे होलान् त ?

Read Full Discussion Thread for this article