Posted by: Geology Tiger August 16, 2008
Ganatantra Song
Login in to Rate this Post:     0       ?        

अभागी काले,

नेपाल गणतन्त्र हुनु वा प्रचन्ड प्रधानमन्त्री हुनु सबै भन्दा ठुलो कुरा होइन । सबै भन्दा ठुलो कुरा भनेको नेपाली जनताले कसरी गरीबी र पछौटेपनबाट मुक्ती पाउछन भन्ने नै हो। जे होस् अहिलेलाई राष्ट्रले एउटा अनिर्णयको अवस्थाबाट मुक्ती पाएको छ। अब त हामी खाली पर्ख र हेर मात्रै गर्न सक्छौ। जनताले समय आएपछी आफ्नो निर्णय दिनेनै छन।

Read Full Discussion Thread for this article