Posted by: sonoma August 16, 2008
Do U Remember using these words and certain habits.
Login in to Rate this Post:     0       ?        
क्लासमा जहिले पनि पहिला  प्रश्न पढाईमा कमजोर साथीहरुलाई सोध्ने अनि आफू धर्मसंकटमा परीने / त्यसपछि  प्रश्नको ग़लत जवाफ दिएमा आफूले चड्कन खाने, सही जवाफ दिएमा आफ्नै साथिहरुलाई आफूले चड्कन दिनुपर्ने , फेरी नरम चड्कन दिए सरले आफूलाई कडा चड्कन दिएर हैरान , कडा चड्कन दियो भने साथीले स्कूल एरिया बाहिर पुग्ने बित्तिकै चड्कन देला भन्ने डर /
Last edited: 16-Aug-08 03:27 PM
Read Full Discussion Thread for this article