Posted by: Rahuldai August 15, 2008
Login in to Rate this Post:
0
?
झूठ बोल्नु त लहरे संग सिक्नु!
सधैं काम चोर्छ भन्ने थाहा भए सि हाकिमले जुक्ती निकाले छ।
गधालाई भारी काम भएको भन्ने अंग्रेजिमा उक्ती निकाले छ।
२ पेज जती अंग्रेजीमा उखान घोक्न लगाएछ।
एउटै उखान मा लहरे खोकी खोक्न थालएछ।
त्यस पछी बाबु आराम गर के भनेकोथ्यो,
नयाँ मुकुण्डो को फाराम भर भने जस्तो भयो।
२ दिन सम्म अरु लाई उल्लु बनाए भनेर मख्ख पर्यो।
पोल खोल पछी त डामाडोल भएर अकमक्क पर्यो।