Posted by: norton August 15, 2008
Login in to Rate this Post:
0
?
ढुङे बगर माया ढुङे बगर
माया छँदैछ हल्ला नगर
सप्पै लाई शुक्रबारे रमाइलो दिनको उपलक्षमा सलाम छ।
आज पातकीहरुले के सारो फोटु टाँसेका चौतारी भरी। आँखा नै तिर्मिरायो, भोक ले जिउ जुर्मुरायो। तारेमाम