Posted by: dipika02 August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

सबैलाई नमस्कार गरे है ढिलोनै भए पनि

मामा हजुरलाई भोक लागेछ म बनाइ हाल्छु है खाना।
चिप्लु मेरो मामा लाई भोक लाग्यो भन्दा हजुर ले चै झन म म देखौनु भएको
अरु सबैको के छ? आरामै हो?

Read Full Discussion Thread for this article