Posted by: ritthe August 15, 2008
Login in to Rate this Post:
0
?
के छ ओ लोके? काँटी झुल्केउ?
"के हुनु बिष्टे, घाम लागिराछ, गर्मी छैन तेती
काम अली अली छ अरु त सबै उस्तै हो"
काम अली अली छ अरु त सबै उस्तै हो"
घाम लागिरछ, गर्मी तेती छैन रे?
यस्तो भन्या भे हुन्थ्यो नि अझ
"के हुनु बिष्टे, घाम लागिराछ, गर्मी छैन तेती
काम अली अली छ निक्कै ब्यस्त छु अरु त सबै उस्तै हो""
काम अली अली छ निक्कै ब्यस्त छु अरु त सबै उस्तै हो""