Posted by: chipledhunga August 15, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

बिष्टे, चियाको लागि धन्यवाद।  
दीप पर्भोको कुरामा सोर्है रुपैंया सहमती। बरु कतिपय पातहरुको अनुपस्थितिले रुखै पातलिएको जस्तो भएको छ।  
ठुल्दाइ, टायर् बाल्नु पर्ने हो कि चेलीको हातको चिया खान?
सान्नानी र मास्टर्नी काकिलाई शुभप्रभात।  
 
        
Read Full Discussion Thread for this article