Posted by: Harka_Bahadur August 15, 2008
Login in to Rate this Post:
0
?
म त झिल्के यसै राम्रो, तेसै राम्रो , यसै राम्रो नेपाली हुनाले
सगरमाथा मेरो सिरको टोपी भाईदिनाले ।।
तारेमाम है जम्मै गाम्ले हरुलाई यो हर्केको ।।