Posted by: Rahuldai August 15, 2008
Login in to Rate this Post:
0
?
तारेमाम चिप्ले अनी चेली।
त्यसो भनेर कहाँ हुन्छ र चेली? केट्ली लेउ, बसाल चिया। धर्म हुन्छ चेली, यो पापी जमानामा। अरु को भरोसा नै छैन क्या, चेली बाहेक। सब औंशी पूर्णे जस्ता।
लौ चेली को हात को चिया न खाइ त जादै जान्न। अनशन बस्छु। पत्रकार सम्मेलन गर्छु।