Posted by: chipledhunga August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

नभन्दै सुस्ताउन थाल्यो चौतारी। जिम्मालले त साहूलाई दोष दिए कुरै खत्तम। लहरे एक हप्ता भयो हराउन थालेको (लोके अवतार नलिएको भए)। दीपू पनि अस्ति देखि आएकिछैनन्। चेली र ठुलि पुलुक्क मुख देखाएर भाग्छन्। पून्टे बुढा पनि कता गा हुन्।  
Read Full Discussion Thread for this article