Posted by: miss_ me August 14, 2008
Login in to Rate this Post:
0
?
लोके बाबु किन डराम्नु भा नि? फेरि चोर ले खुट्टा तानेओ अस्तो होला कि भन्चु :)
हउर बौचा अस्तो ज्ञानी भए पो मलै त लाग्दैन। कहाँ बौचा कहा लौके-(कति रिस उठनेहोला) -
जे सुकै भन्न दिनुस के हउरले --- कहिले के कहिले के भनिरहन्छन गाम्लेहुर सप्पैले जो , तर जो जे हो त्यै हो ।
माइलीआमा आम्नै छोड्नु भओ आजभोली
चिप्लेकाका ,हर्कबादुर दाई , दिपजी, बिष्टेजी,राहुलदाइ सपै सन्चै होला -