Posted by: location August 14, 2008
** चौतारी १२६ **
Login in to Rate this Post:     0       ?        

के हुनु चिप्ले।
एसतै रहेछ यहाँको चलन
काम भएपनी चौतारी आउँनै पर्ने, नभए त टाँसिनै पर्ने
३ दिन मै मलाई त एस्तो रोग लाग्यो, के गर्ने होला
औषोधी उपचार के होला, कसैलाई थाहा होला, भन्न मिल्छ होला, सुटुक्क

सबैलाई म जस्तै रोग लाग्ने हुन्छ कि के हो के हो बुझ्नौ सकिन मैले

ए हमारी बदनशिबी जो नही तो और क्या है
उसिके हो गए हम, जो हो नशका हमारा 

Read Full Discussion Thread for this article