Posted by: PunteDamai August 13, 2008
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
मेरो एकदम ठीक छ रिठ्ठे। तिम्रो के छ नि हाल खबर? अली बिजी थिए, तर साझै आउन नपौने बिजी चाही होइन। म बेला बेलामा हेरी राखेकै हुन्छु। अनी तिम्रो बिराटनगर जाने प्लान छ यो बर्ष? मोरङेले लेखेको देखेर त अहिले नै जाउँ जस्तो लाग्यो मलाई। 
Read Full Discussion Thread for this article