Posted by: एक dollar August 10, 2008
Oh America!
Login in to Rate this Post:     0       ?        

नेपालमा आफ्नै घरमा बसेर आमाले पकाको भात, बाले दिएको पैसाको खाजा खाएर क्याम्पस गएर पढिदे न बाबु भनेको नमान्ने, अमेरिका किन आउँछन् यि बच्चाहरु १२ सक्ने बित्तिकै।

नेपालमा भका साथीलाई अमेरिकाका लोभ्याउने फोटो (हाइ5 मा) को सट्टा यथार्थ कुरा बताएर मास्टर्सको गर्नको लागि तयार भएपछि मात्र आउ भन्नु नि।

समस्या मात्र लेख्नु भन्दा आफुले गर्या गल्ती अब अरुले नगरुन भनेर समाघान पनि देको भए राम्रो हुन्थ्यो भाइ।

(P.S. लामो लेख रैछ, मैले नि बिचैमा छोडिदिन लाग्या थेँ, तर पुरै पढेँ।)

Read Full Discussion Thread for this article