Posted by: दार्जीलिङे-दाई August 10, 2008
Do U Remember using these words and certain habits.
Login in to Rate this Post:     0       ?        
दार्जीलिङको कुनै कुनै स्कुलमा .....

* मुर्गा बनाउने ।
* एक भुल को एक बेत (कन्डोमा)।
* रबर तन्काएर नाक को टुप्पामा प्ल्याट प्ल्याट हिर्काउने ।
* कान मोल्ने अर अर हुने गरी ।
* कन्डोमा लात ।
* छरी (sideburns) उखाल्ने ।
* उठबस गराउने ।
* कान समातेर दिन भरी एउटा खुट्टामा उभिनु । 
* झ्यापट औलाको डाम बस्ने गरी ।
Read Full Discussion Thread for this article